ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी उपभोक्ता समिति, भेरीगंगा नगरपालिका वडा नं. ४, हर्रे मसिना, सुर्खेत
खरिद समितिको
बोलपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित सुचना मितिः २०८२ फाल्गुण १५ गते
रिन्यूएवल वर्ल्डको प्राविधिक तथा आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्था, सुर्खेतको साझेदारीमा “Renewable Energy Access for Livelihoods in Fragile Buffer Zone Phase 2” परियोजना सन् २०२५ जुलाईदेखि संचालनमा रहेको छ। यस परियोजना अर्न्तगत भेरिगंगा नगरपालीका, सुन्दर नेपाल संस्था र ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना उपभोक्ता समितिको साझेदारीमा भेरिगंगा नगरपालीका वडा नं. ४ हर्रे मसिनामा ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गरी स्वच्छ पिउने पानी उपलब्ध गराउने र लघु सिँचाइ मार्फत आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ। उक्त आयोजनाका लागि आवश्यक बाह्य निर्माण सामाग्री, औजार तथा सुरक्षा सामाग्रफ आपुर्ति तथा ढुवानी गर्न इच्छुक तथा योग्य फर्म/सप्लार्यस/आपुर्तिकर्ता/कम्पनीहरूबाट सुचना प्रकाशित मितिले ३० दिनभित्र विधिवत भरिएको बोलपत्र सुन्दर नेपाल संस्थाको कार्यालय (उपभोक्ता समितिको सम्पर्क कार्यालय) मा बुझाउन आह्वान गरिन्छ ।
नोटः सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्कclick here