कर्मचारी आवश्यकता !!!
प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८२।०८।१०
सुन्दर नेपाल संस्था (BNA) सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । रिन्युएवल वर्ल्डको सहयोगमा सञ्चालित REALIZE II परियोजनाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।
नोटः उल्लेखित पदको विस्तृत कार्य विवरणको लागि यहाँ क्लिक गर्नुहोस click here