प्रजनन ब्याड बोका खरिदका लागि प्राविधिक विशिष्टता
सूचना प्रकाशित मिति: २०८३/०८/०४ पेश गर्ने अन्तिम मिति: २०८३/०८/१०
उद्देश्य: REALIZE 2 परियोजनाअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रका स्थानीय बाख्राको नस्ल सुधार, पशुपालनमा आधारित जीविकोपार्जन सुदृढीकरण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा योगदान पुर्याउनु।
- दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोडsundarnepal.org.np गर्न सकिने छ ।
- उक्त दरभाउ इमेल बाट पनि पेश गर्न सकिने छ । पेश गर्ने इमेल quotation@sundarnepal.org.np
नोट: सम्बन्धित सप्लायर्स/फम ले दरभाउ उल्लेख गर्दा ढुवानी सहितको दरभाउ उल्लेख गर्नुपर्ने। ढुवानी गर्नुपर्ने स्थान: (चेपांग, बबई पुल -०५ भेरिगंगा र हर्रे चेकपोस्ट, - ०४ भेरिगंगा)