खानेपानी तथा सरसफाइ योजनाको निर्माण सामाग्री खरिदका लागि
सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
मिति: २०८३ बैशाख ०१ गते
एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल र सुन्दर नेपाल संस्थाको सहजिकरण र स्थानिय समुदायको सहलगानीमा संचालित यस हेल्लो धारा परियोजना अन्तर्गत खानेपानी तथा सरसफाई योजना मर्मत सम्भार कार्य गर्नका लागि आवश्यक पर्ने निर्माण सामाग्री खरिद गर्नुपर्ने संलग्न विवरण (सामाग्रीहरु सुची) उल्लेखित सामाग्रीहरु दिइएको शर्तहरुको अधिनमा रही सिलवन्दी दरभाउपत्र पेश गर्न हुन अनुरोध छ ।