(गुजेखोला पुङ्ग खानेपानी तथा सरसफाइ योजना,चिङ्गाड २,सुर्खेत
टुले खर्चे चुले खानेपानी तथा सरसफाइ (बहुउपयोगी) योजना,चिङ्गाड,३ सुर्खेत)
को
संयुक्त खरिद समिति
चिङ्गाड ,सुर्खेत
सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित सूचना: मिति: २०८२ पौष ३ गते
एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था सुन्दर नेपाल संस्था, विरेन्द्रनगर, सुर्खेतको सहजीकरणमा चिङ्गाड गाउँपालिका, सुर्खेतमा संचालित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएकोछ ।
नोटः सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क click here