वार्षिक दरभाउपत्र पेश गर्ने सम्बन्धमा ।
सूचना प्रकाशन मिति : २०८३।०६।०९
सुन्दर नेपाल संसथा सामुदायिक क्रियाशिल एक मुनाफा रहित गैर सरकारी संस्था हो । यस संस्थालाई आ.व. २०८३।०८४ का लागि आवश्यक पर्ने कार्यालय सम्बन्धी दैनिक प्रयोजनका स्टेशनरी सामाग्री सेवाकोसूचिकृत भएका आपूर्तिकर्ताबाट दरभाउ पत्र पेश गर्नु हुन अनुरोध गरिन् छ ।
१. स्टेशनरी सेवा
सुचिकृत आवेदनकर्ताबाट आवेदन फर्मका साथै फर्म दर्ताको प्रमाणपत्र ,करचुक्ता प्रमाणपत्र,भ्याट वा प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपीका साथै पेश गर्ने खामको बाहिर आपूर्तिकर्ताको नाम ,छाप, उपलब्ध गराउने सेवा उल्लेख गरी शिलबन्दी दरभाउ पत्र २०८३।०६।१५ गते कार्यालय समय भित्र पेश गर्नहुन अनुरोध छ । यसका लागि आवश्यक दरभाउ पत्र सुन्दर नेपाल संस्थाको website: www.sundarnepal.org.np बाट download गरी वा सुन्दर नेपाल संस्थाको कार्यालयबाट पनि प्राप्त गर्न सकिने छ ।
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा टलिफोन नं. ०८३– ५२०९२६ ५२३५३० मा सम्र्पक गर्नेहोला ।