दरभाउपत्र आव्हानको सूचना
मिति: २०८३ असार ४ गते
प्रस्तुत विषयमा एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल, सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरण र स्थानीय समुदायको सहलगानीमा संचालित यस खानेपानी तथा सरसफाई योजना अन्तर्गत कालिमाटी गाउँपालिका र लेकबेसी नगरपालिकामा Gravity Fed Single Dosing Chlorination Unit निर्माण गर्नुपर्ने भएकोले सो निर्माणका लागि आवश्यक सामाग्री खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूबाट दरभाउपत्र पेश गर्नहुन अनुरोध छ ।